मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२० जना प्रहरी एसपीको पदस्थापन र सरुवा, (सूचीसहित)

barnanmedia.com · Tue Aug 12 22:29:48 GMT 2025

प्रहरी प्रधान कार्यालयले २० जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा र पदस्थापन गरेको छ ।

मंगलबार कार्यालयले ११ जना एसपीको पदस्थापन र ९ जनाको सरुवा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)