प्रधानमन्त्री बालेन र विद्या भण्डारीबारे बैठकमा के भने प्रचण्डले ?
ratopati.com · Tue Sep 22 13:25:17 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशमा बढ्दै गएको आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
केन्द्रीय संयोजन समितिको बैठकपछि मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राज्यप्रति नागरिकको विश्वास गुम्दै जाँदा यस्ता गम्भीर घटनाहरू बढिरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)