राजनीतिक दलको कार्यक्रममा हिँड्ने शिक्षकमाथि कारबाही गर्न सरकारको परिपत्र
nagariknews.nagariknetwork.com · Tue Sep 22 13:08:51 GMT 2026

सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएपछि सरकारले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले देशका ७७ वटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै दलको गतिविधिमा संलग्न शिक्षकहरूलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)