प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान, विमानस्थलमा भएन तामझाम, लिएनन् सलामी (तस्बिरहरू)
clickmandu.com · Tue Sep 22 13:29:21 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री बोलेन्द्र शाह (बालेन) अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
मंगलबार ७ बजे प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत कतार एअरवेजबाट प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)