मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी बनाइएको दाबी : कानुनमन्त्री चौरसिया

barnanmedia.com · Tue Aug 12 22:36:11 GMT 2025

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले हालै भएको उच्च अदालतको न्यायाधीश नियुक्ति समावेशी बनाइएको दाबी गरेका छन् ।

नेपाल कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् दिवस तथा आत्ममूल्याङ्कन दिवस–२०८२ का अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । न्यायाधीश नियुक्तिमा राजनीतिक भागवण्डा भएको र समावेशी नहुन नसकेको आलोचना भइरहेका बेला मन्त्री चौरसियाले उच्च अदालतको न्यायाधीश नियुक्तिमा दलित, मधेसीलाई समावेश गरेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)