फिल्म क्षेत्रबाट बाढीपीडितलाई चार लाख ८३ हजार सहयोग
nepalnews.com · Tue Sep 22 13:32:56 GMT 2026

काठमाडौं। रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल फिल्म सोसाइटी र नेपाल चलचित्र कलाकार संघ अमेरिका शाखाले आर्थिक सहयोग उपलब्ध गराएका छन्।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको नेतृत्वमा तीन लाख ३३ हजार ३३३ रुपैंयाँ बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)