प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान [फोटोफिचर]
lokaantar.com

संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अमेरिका प्रस्थान गरेका छन् ।
उनी कतार एअरवेजको विमानबाट मंगलबार साँझ ७ बजे न्यूयोर्क प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)