बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओलीलाई समर्थन गर्नुभयो : महेश बस्नेत
annapurnapost.com · Tue Sep 22 13:22:14 GMT 2026

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन नेताहरूले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगायतका विषयका धारणा राखेका छन्।
मंगलबार ललितपुरमा बसेको बैठकमा ९६ जना सदस्यहरूले धारणा राखेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए। उनले केही सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेपनि अधिकांश सदस्यहरूले समर्थन गरेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)