सङ्घीयतासँग छेडखानी गरेमा प्रतिवाद गर्छौं- डा. अमरेशकुमार सिंह
kharibot.com · Thu Jun 25 15:53:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले नेपालको लोकतन्त्र, सङ्घीयता र समाबेसितासङ्ग कसैले छेडखानी गरेमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)