रेशम चौधरीलाई दिइएको आममाफी सर्वोच्चद्वारा सदर
nagariknews.nagariknetwork.com · Tue Sep 22 13:26:49 GMT 2026

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपतिबाट दिइएको आममाफीलाई सर्वोच्च अदालतले सदर गरेको छ।
टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय काटिरहेका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन मंगलबार सर्वोच्चले खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)