शेरबहादुर देउवा सम्मानित अभिभावक बन्नुपर्छ : उपसभापति भुसाल
ratopati.com · Tue Sep 22 13:39:50 GMT 2026

बुटवल । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल गौतमले आसन्न १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन हुने बताएकी छन्।
वर्तमान आवश्यकता र समयको मागअनुसार कांग्रेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिसँग थप जोड्न थापाको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)