बङ्गालको खाडीमा विकसित प्रणालीबाट पर्न सक्ने प्रभावबारे मन्त्रीद्वयबाट जानकारी
gorkhapatraonline.com · Tue Sep 22 13:36:18 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले ‘मौसम पूर्वानुमान एवं बुधबारदेखि देशभर वर्षाको गतिविधि बढ्ने भन्ने’ विषयमा जानकारी लिनुभएको छ ।
मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले बुधबारदेखि वर्षाकोे गतिविधि बढ्ने जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)