मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा समानुपातिक उम्मेदवारविरुद्ध पार्टीकै केन्द्रीय सदस्यले दिइन् निर्वाचन आयोगमा उजुरी

ekantipur.com · Sat Jan 24 17:44:27 GMT 2026

धनकुटा — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक बन्द सूचीका उम्मेदवार कुमारबहादुर थापाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

राप्रपा धनकुटाका अध्यक्ष तथा केन्द्रीय समितिका सदस्यसमेत रहेका थापाविरुद्ध राप्रपाकै केन्द्रीय सदस्य पाख्रिबास–५ की पवित्रा श्रेष्ठले उजुरी दर्ता गराएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)