‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त, भोलिदेखि छायाङ्कन सुरु
arthadabali.com · Tue Sep 22 13:43:19 GMT 2026

काठमाडौँ / बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ल्याङ्ग ल्याङ्गको शुभ मुहूर्त गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरेका हुन् । जसमा सिनेमाका निर्देशक चौहान निर्माता भोलानाथ कटुवालसहित सवैजसो मुख्य कलाकार उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)