बाढीपीडितका नेप्लिज वुमन एसोसिएसन पोर्चुगलद्वारा डेढ लाख बढी सहयोग
kendrabindu.com · Tue Sep 22 13:41:13 GMT 2026

लिस्बन । नेपालमा आएको बाढीबाट प्रभावित तथा पीडित नागरिकको सहयोगार्थ नेप्लिज वुमन एसोसिएसन पोर्चुगलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५१ हजार १५१ रुपैयाँ सहयोग गरेको छ।
एसोसिएसनले लिस्बनस्थित नेपाली राजदूतावासमा औपचारिक भेटघाट तथा सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरी उक्त रकम पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेललाई हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)