सन्धि–सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन - मन्त्री गौतम
nepalviews.com · Tue Sep 22 13:42:40 GMT 2026

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताअनुसार आवश्यक पर्ने कानुन निर्माणमा सरकारले ढिलाइ नगर्ने बताएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री गौतमले सन्धि–सम्झौता गर्ने तर त्यसअनुसार कानुन निर्माण नगर्ने अवस्था हुन नदिने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)