प्रधानमन्त्री शाह अमेरिकातर्फ प्रस्थान
barnanmedia.com · Tue Sep 22 13:35:09 GMT 2026

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् ।
उनी केहीबेर अघिमात्रै कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)