‘विराटनगर विमानस्थल विस्तार प्राथमिकतामा छ’
deshsanchar.com · Fri Dec 10 16:42:01 GMT 2021
मोरङ – विराटनगर विमानस्थल विस्तारका क्रममा रोक्का भएको जग्गाको मुआब्जा वितरण चाँडै सुरु गरिने संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन्।
विराटनगरस्थित विमानस्थलमा शुक्रबार पत्रकारसँग मन्त्री आलेले विराटनगर विमानस्थल स्तरोन्नति सरकारको प्राथमिकतामा रहेको बताएका छन्। विमानस्थल विस्तारका लागि बजेटको व्यवस्था नगरे पनि सरकारले बजेटको व्यवस्था गर्दै काम अघि बढाउने मन्त्री आलेले प्रस्ट्याए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)