मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

barnanmedia.com · Sat Jun 06 21:15:00 GMT 2026

पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार शार्कले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जनाइएको छ ।

प्रहरीका अनुसार एक जना ३५ वर्षीय व्यक्ति पर्थको ३९० किलोमिटर दक्षिणपूर्व अल्बानी शहर नजिकै परिवारसँग डुङ्गामा गुमिरहेको अवस्थामा सार्कले आक्रमण गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)