‘टनेल २६’ को ट्रेलर सार्वजनिक, असोज २३ गते नेपाल र भुटानमा प्रदर्शन
kendrabindu.com · Tue Sep 22 13:48:45 GMT 2026

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को ट्रेलर सार्वजनिक गरिएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।
चलचित्र आगामी असोज २३ गते अर्थात् अक्टोबर ९ देखि नेपाल र भुटानका हलमा प्रदर्शनमा आउनेछ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका भुटानी तथा नेपाली निर्माता सहभागी थिए भने कार्यक्रममा सहभागी हुन भुटानबाट १६ सदस्यीय टोलीसमेत नेपाल आएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)