नेपालको ब्याटिङ-बलिङ दुवै चल्न नसक्दा नामिबियासँग लज्जास्पद हार
hamrakura.com · Wed Jul 22 00:00:00 GMT 2026
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा शुरू भएको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै नामिबियासँग ८ विकेटको सहज हार बेहोरेको छ।
मंगलबार राति भएको खेलमा नेपालको कमजोर ब्याटिङ पूर्ण रूपमा उजागर भयो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमै १५७ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)