नेपाली कम्युनिष्ट पार्टीले सरकारविरुद्ध आन्दोलन गर्ने
kathmandupati.com · Tue Sep 22 13:52:53 GMT 2026

काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।
मंगलबार पार्टी मुख्यालयमा बसेको कार्यसंयोजन समितिको बैठकमा सरकारविरुद्ध आन्दोलन गर्नेबारे छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)