रास्वपाका सांसदले न्यायपालिकालाई ‘अराजक’ भनेपछि एमालेको आपत्ति !
barnanmedia.com · Tue Sep 22 13:48:01 GMT 2026

प्रतिनिधि सभाको मंगलबारको बैठकमा न्यायपालिकाको पुनर्संरचनाको विषयलाई लिएर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबीच जुहारी चलेको छ।
रास्वपाका सांसद यज्ञमणि न्यौपानेले न्यायपालिकाको पुनर्संरचना गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने तथा अदालतका फैसलाहरू अध्ययन गर्न संसदीय संयन्त्र बनाउनुपर्ने माग गरेपछि एमाले सांसद गुरुप्रसाद बरालले त्यसको विरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)