यसरी तनावग्रस्त बन्यो लेटाङ
onlinekhabar.com · Sun Mar 20 17:41:40 GMT 2022
गत शुक्रबार होलीको दिन लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेल कक्षा ७ मा अध्ययन गर्ने एक जना छात्राको घरमा पुगेका रहेछन् । विद्यार्थीलाई पानी मागेपछि उनले दिइछन् ।
घरमा एक्ली भएको छात्रालाई पानी दिने क्रममा शिक्षकले सुम्सुम्याउने र जबरजस्ती गर्न खोजेछन् । बालिकाले प्रतिकार गरेपछि अरु घटना भएनछ । शिक्षकको घर लेटाङ– ३ बजारमा पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)