मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मधेस प्रदेशका मुख्यमन्त्री सिंहद्वारा औद्योगिक क्षेत्रको निरीक्षण

barnanmedia.com · Tue Aug 12 22:55:10 GMT 2025

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मंगलबार अवलोकन तथा निरीक्षण गरेका छन् ।

जिल्लाको राजविराज नगरपालिका–९ स्थित मलेठ र रुपनी गाउँपालिकाको सिमानामा रहेको औद्योगिक क्षेत्रको अवलोकन गर्दै उनले त्यसको अवस्थाबारे जानकारी लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)