विश्वकप छनोट : फरक पुस्ताको लक्ष्य पूरा
ukaalo.com · Fri Nov 03 21:00:29 GMT 2023
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सन् २०१४ मा बांग्लादेशमा पाँचौँ संस्करणको टी२० विश्वकप आयोजना गरेको थियो। सो विश्वकपमा भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसहित १६ टोली सहभागी थिए। उक्त प्रतियोगिता नेपालका लागि ऐतिहासिक थियो, किनभने नेपालले पहिलोपटक खेल्दै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)