मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनका दुई पूर्वशीर्ष जनरलमाथि विश्वासघातको अभियोग

setopati.com · Tue Sep 22 13:59:20 GMT 2026

चीनको कम्युनिस्ट पार्टीले राष्ट्रपति सी चिनफिङका दुई पूर्वशीर्ष सैन्य अधिकारीलाई पार्टीबाट निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।

सोमबार बसेको पार्टीको पोलिटब्युरो बैठकले पूर्वकेन्द्रीय सैन्य आयोग (सिएमसी) का प्रथम उपाध्यक्ष झाङ युसिया र पूर्वसिएमसी सदस्य लिउ झेनलीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय अनुमोदन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)