मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

हमासले सार्वजनिक गर्यो गाजामा बन्धक बनाइएका एक व्यक्तिको भिडियो

lokaantar.com

गाजा– हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ ।

११ सेकेन्डको क्लिपमा ती व्यक्तिलाई बोलिरहेको देखाइएको छ । यसमा अरबी र हिब्रू भाषामा ‘समय समाप्त हुँदैछ, तपाईंको सरकारले झुटो बोलिरहेको छ’ लेखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)