दलभित्र ‘नीति मान्ने नेतृत्व नमान्ने’ गम्भीर विचलन
rajdhanidaily.com · Tue Aug 12 23:08:30 GMT 2025

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन् भने झलनाथ खनाल सम्मानित नेता हुन् । यी दुई नेताबीच सके दैनिक नत्र सातामा धेरैपटक आपसमा भेटेर पार्टी नीति र संगठनका विषयमा गफ हुनुपर्ने हो ।
तर, मंगलबार यी दुई नेता भेटेर भएको एउटा सहमति भने गज्जब लाग्छ । भेटपछि दुवै नेतानिकटलाई उद्धृत गर्दै सहमति सार्वजनिक भयो– अबदेखि एकअर्काका विरुद्ध नबोल्ने !
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)