पार्टीलाई पुनर्जागरण र सामूहिक नेतृत्वमा लैजानुपर्छ: आरसी लामिछाने
setopati.com · Tue Sep 22 14:03:31 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य आरसी लामिछानेले पार्टीलाई सुदृढ बनाउन तत्काल पुनर्जागरणको आवश्यकता रहेको बताएका छन्।
जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आफ्नो धारणा राख्दै नेता लामिछानेले एमाले सशक्त रूपमा अगाडि बढेमा मात्रै जनताका भावना र विचारहरूलाई सही नेतृत्व दिन सकिने स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)