एसियाली खेलकुदको महिला क्रिकेटको स्वर्णपदक भारतलाई
hamrakura.com · Tue Sep 22 00:00:00 GMT 2026
काठमाडौँ । आइची-नागोया एसियाली खेलकुदको बीसौँ संस्करणको महिला क्रिकेटमा भारतले स्वर्णपदक जितेको छ । भारतले फाइनलमा श्रीलंकालाई १४७ रनले हराउँदै भारतले स्वर्ण जितेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१६ रन बनायो । पहिलो विकेटका लागि ९९ रनको साझेदारी गर्ने क्रममा स्मृति मन्धनाले ४५ बलमा ७९ तथा शेफाली वर्माले २९ बलमा ४८ रन बनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)