लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण फेल
barnanmedia.com · Tue Sep 22 13:59:03 GMT 2026

नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन्।
काउन्सिलले असोज ५ र ६ गते एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षा लिएको हो। एमबीबीएसतर्फ लाइसेन्सका लागि निवेदन दिएका एक जार ७५ जनामध्ये एक हजार ५४ जनाले परीक्षा दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)