मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्लेअफमा पुग्ने पहिलो टीम बन्यो केकेआर, रोमाञ्चक खेलमा मुम्बई पराजित

kalakarmi.com · Sun May 12 00:14:33 UTC 2024

कोलकाता– इन्डियन प्रीमियर लीग (आईपीएल) को १७ औं सीजनको ६० औं खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले मुम्बई इन्डियन्स ९एमआई० लाई १८ रनले पराजित गरेको छ ।

शनिवार अबेर राति सम्पन्न भएको खेलमा केकेआरले मुम्बईलाई जीतका लागि १५८ रनको लक्ष्य दिएको थियो, जसलाई पछ्याउँदै मुम्बईले आठ विकेटमा १३९ रनमात्र बनाउन सक्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)