एसियाड क्रिकेटको निःशुल्क टिकटबारे विवाद : ५० वटा टिकट फिर्ता गर्ने एनआरएनए नागोयाकाे निर्णय
ratopati.com · Tue Sep 22 14:08:28 GMT 2026
काठमाडौँ। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत नेपाल र अफगानिस्तान तथा नेपाल र जापानबिच हुने क्रिकेट खेलको निःशुल्क टिकट वितरणबारे विवाद उत्पन्न भएको छ ।
नागोयास्थित नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) नागोयाले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिपछि निःशुल्क टिकटको विषय सार्वजनिक बहसमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)