दुवाकोटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ratopati.com · Tue Sep 22 14:07:04 GMT 2026

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय एक पुरुष पैदलयात्रीको मृत्यु भएको छ।
केएमसी अस्पतालबाट महाकालचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००३ प ३७०७ नम्बरको मोटरसाइकलले दुवाकोटस्थित सिटी ब्याङ्केट नजिकै पैदलयात्रीलाई ठक्कर दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)