आन्तरिक लोकतन्त्र कमजोर भए लोकतन्त्रकै रक्षा गर्न सकिँदैन: एमाले नेता झपट रावल
setopati.com · Tue Sep 22 14:09:00 GMT 2026

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य झपट रावलले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
जारी एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता रावलले आन्तरिक लोकतन्त्र नै कमजोर भएको पार्टी पंक्तिले देश, संविधान र लोकतन्त्रका लागि प्रभावकारी लडाइँ लड्न नसक्ने ठोकुवा गरे।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)