प्रधानमन्त्रीकाे यस्ताे छ अमेरिका भ्रमणकाे कार्यतालिका
ratopati.com · Tue Sep 22 14:13:41 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ कतार एयरवेजको विमानमार्फत कतारको दोहा हुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)