कांग्रेसको वडा अधिवेशन : सर्वसम्मत कि गुटबन्दीले फिका ?
ratopati.com · Tue Sep 22 14:15:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको जग मानिने वडा अधिवेशन असोज ३ गतेदेखि भइरहेको छ ।
३ र ४ गतेका लागि मिति निर्धारण गरिए पनि अझै ३ सय बढी वडामा अधिवेशन हुन बाँकी रहेको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए । ‘अब ३ सय वडामा अधिवेशन हुन बाँकी रहेको प्रारम्भिक तथ्यांक आएको छ,’ संयोजक खड्काले रातोपाटीसँग भने, ‘७० जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । भोटेकोशी बाढी आएका जिल्लामा बाँकी छ । तराईमा केही विवाद छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)