एमाले केन्द्रीय बैठक : नेताहरूको फरक–फरक धारणा, ओलीप्रति अझै किन नरम ?
arthadabali.com · Tue Sep 22 13:38:36 GMT 2026

काठमाडौँ / ललितपुरमा जारी नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी दिशा, निर्वाचनमा भएको पराजयको समीक्षा, संगठन सुधार, नेतृत्व पुनर्गठन तथा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)