अन्तर्राष्ट्रिय बजारमा नेपालको १ हजार ५० मेगावाट विद्युत्
rajdhanidaily.com · Tue Aug 12 23:22:49 GMT 2025

काठमाडौं । भारतले नेपालबाट थप २ सय मेगावाट विद्युत् किन्ने सहमति गरेसँगै नेपालबाट भारतमा १ हजार १० मेगावाट विद्युत् निर्यात हुने भएको छ । बंगलादेशमा ४० मेगावाट निर्यात भइरहेको छ । अब कुल निर्यात १ हजार ५० मेगावाट पुगेको छ ।
भारतले थप २ सय मेगावाट किन्ने
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)