दलित विद्यार्थी भर्ना र समावेशी प्रतिनिधित्वबारे मुक्तिनाथ वेद विद्याश्रमसँग जबाफ माग
setopati.com · Tue Sep 22 14:16:19 GMT 2026

बागलुङको मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयमा दलित विद्यार्थीको भर्ना र विद्यालय व्यवस्थापन समितिमा समावेशी प्रतिनिधित्व नभएको दाबी गर्दै दायर भएको रिटमा उच्च अदालत पोखरा, बागलुङ इजलासले विपक्षीहरूसँग लिखित जबाफ मागेको छ।
मंगलबार न्यायाधीश सरलाकुमारी पाण्डेको एकल इजलासले रिट निवेदनमा माग गरिएको आदेश किन जारी गर्नु नपर्ने हो भन्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र लिखित जबाफ पेस गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)