अफगानिस्तान तालिबान: अमेरिकाले जोखिममा रहेका दोभासेहरूको उद्धार गर्ने
bbc.com · Thu Jul 15 00:56:40 GMT 2021
अमेरिकाले नेतृत्व गरेको सुरक्षा फौजलाई अनुवादमा सहयोग गरेका अफगान दोभासेहरूलाई उसले उद्धार गर्न लागेको छ।
अपरेसन एलाइज रिफ्युजी जुलाई महिनाको अन्त्यमा सुरु हुने ह्वाइट हाउसले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)