जयशंकर र रूसी विदेशमन्त्री लाभरोभबीच भेटवार्ता
newsofnepal.com · Wed Dec 08 01:05:58 GMT 2021
इन्डिया न्युज नेटवर्क ।
भरतीय विदेशमन्त्री एस जयशंकरले सोमबार नयाँ दिल्लीमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका छन् । उनले भारत–रूस साझेदारीलाई विशेष र अद्वितीय रहेको बताएका छन् । भारत–रूस २+२ बैठकको उद्घाटन र २१औं भारत–रूस शिखर सम्मेलनअगाडि दुईबीच भेटवार्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)