मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मंगलबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा

lokaantar.com

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९३ रूपैयाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रूपैयाँ ४६ पैसा र बिक्रीदर १८१ रूपैयाँ २२ पैसा कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)