प्रदेश सभा र स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा जुट्यो हर्क साम्पाङको दल
setopati.com · Tue Sep 22 14:22:00 GMT 2026

स्थापनाको छोटो अवधिमै निर्वाचनमा होमिएर पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा बलियो उपस्थिति देखाएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रदेश र स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा व्यस्त छ।