विद्यालयमा पोषण बगैँचा र दिवा खाजा प्रवर्द्धनको प्रतिबद्धता
ratopati.com · Tue Sep 22 14:29:46 GMT 2026

कपिलवस्तु । आधारभूत विद्यालय तहमा अध्ययनरत विद्यार्थीको पोषण अवस्था, नियमित उपस्थिति र सिकाइ उपलब्धि सुधारका लागि दिवा खाजा तथा पोषण बगैँचा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।
बुद्धभूमि नगरपालिकाका–.५, ६, ७, ८ र १० अन्तर्गतका ३३ विद्यालयलाई लक्षित गरी आयोजित विद्यालय दिवा खाजा तथा विद्यालय पोषण बगैँचासम्बन्धी पैरवी कार्यक्रममा सहभागी सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)