मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टाइगर कप भलिबल: पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

ratopati.com · Sat Jan 24 18:32:40 GMT 2026

कास्की । पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज लिग चरणका चार खेल सम्पन्न भएकामा पुरुषतर्फ पर्वत भलिबल सङ्घ र गण्डकी प्रदेश विजयी भएका हुन् । महिलातर्फ भने एपिएफ र पुलिसले जित निकालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)