ठमेल र दरबारमार्गबाट ५ जना विदेशी पक्राउ
lokaantar.com

भिसाको प्रयोजनविपरीत कार्य गरेको आरोपमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रबाट पाँच जना विदेशी नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठमेल क्षेत्रबाट चार जना बंगलादेशी र दरबारमार्गबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)