वातावरण विभागले थाल्यो प्रदूषण परीक्षण तथा छड्के अनुगमन
lokaantar.com

कृषि, वन तथा पर्यावरण मन्त्रालयले सवारीसाधनको प्रदूषण नियन्त्रण तथा अनुगमन सुरु गरेको छ ।
मन्त्रालयको निर्देशनमा वातावरण विभागले आजदेखि सवारीसाधनको प्रदूषण परीक्षण तथा छड्के अनुगमन सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)