मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सौर्य आँधी पृथ्वीसँग ठोक्किँदा सम्पूर्ण उत्तरी गोलार्धमा रंगीन प्रकाश देखियो

dcnepal.com · Sun May 12 00:35:50 UTC 2024

एजेन्सी। पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्‍याे। यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)